काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एफटीटीएच (फाइबर टु द होम) मा आधारित ‘एनटी फाइबर’ सेवाप्रति सेवाग्राहीको आकर्षण र माग बढेपछि कम्पनीले यसको व्यवस्थापन तथा जडान कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा प्राप्त गर्न सकिने भएकाले एनटी फाइबरप्रति प्रयोगकर्ताको विश्वास बढेको टेलिकमले जनाएको हो । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले कतिपय कार्यालयमा सेवा जडानको माग अत्याधिक बढेपछि कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुदृढीकर
एनटी फाइबरको माग बढ्दो, टेलिकमद्वारा प्राविधिक तयारी तीव्र

Read Complete Original Article
Published originally on आइसिटी समाचार






