अमेरिकी मतदाता तथ्याङ्कमा क्लाउड एआईको अनधिकृत पहुँच

एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो । एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका छन् । आन्तरिक तथ्याङ्क परियोजनाका ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

चीन भ्रमण गरी फर्किन् पूर्व राष्ट्रपति भण्डारी
विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’ मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छिन् । ...

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ८७ रनमै समेटियो
काठमाडौं, कात्तिक ९। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। आज सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। आसिफ शेखले ३२ ...

सडक पुग्नुअघि नै हुम्लामा पुग्यो डिजिटल सञ्जाल
दसैँको घटस्थापनाका दिन दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो। केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्नसमेत कठिन थियो। रकम अभाव हुँदा सामान उधारो दिने वा आपसी विश्वासका आधारमा कारोबार चलाउने प्रचलन थियो। तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्ण रूपमा बदलिएको छ। व्यवसायी शाहीका अनुसार डिजिटल सञ्जालले व्यापारलाई निकै ...

भारतमा अर्थमन्त्रीले सीमा नाघे, दीर्घकालीन सम्बन्धको उपहास गर्दै चाकडीपूर्ण ब्यवहार गरे : राजेश हमाल
काठमाडौं, कात्तिक ९ । चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा बाहिर गएर नेपाल–भारत सम्बन्धबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आक्रोश पोख्नुभएको छ । नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै हमालले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम नराखेको भन्दै सचेत पनि गराउनु भएको छ ...


