काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा […]
अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






