Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा आज मध्यावधि निर्वाचन : ट्रम्पको लोकप्रियता, इरान युद्ध र महँगी मुख्य चुनावी मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा आज मध्यावधि निर्वाचन : ट्रम्पको लोकप्रियता, इरान युद्ध र महँगी मुख्य चुनावी मुद्दा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुँदै गर्दा आज (नोभेम्बर ३) अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ। यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ। केही राज्यमा गभर्नर तथा अन्य स्थानीय पदका लागि पनि निर्वाचन हुँदैछ। मध्यावधि निर्वाचनलाई अमेरिकी रा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीमा जारी आर्थिक मामिला परिषद् बैठक सकियो, के छ ‘१९ बुँदे साझा प्रतिबद्धता’मा ?
Economy & BusinessJust now

कर्णालीमा जारी आर्थिक मामिला परिषद् बैठक सकियो, के छ ‘१९ बुँदे साझा प्रतिबद्धता’मा ?

कर्णाली / वित्तीय सङ्घीयताको कार्यान्वयन, बजेट सुशासन, चुस्त प्रशासन, अन्तर प्रदेश सहकार्य र सङ्घीयता सुदृढीकरणका लागि १९ बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै कर्णालीमा प्रदेश ...

अर्थडबली
काठमाडौं महानगरको चेतावनी : तिहारमा प्लास्टिकका फूल र माला बिक्री गरे जफत
Economy & BusinessJust now

काठमाडौं महानगरको चेतावनी : तिहारमा प्लास्टिकका फूल र माला बिक्री गरे जफत

काठमाडौं- काठमाडौं महानगरपालिकाले नजिकिँदै गरेको दिपावली तथा तिहार पर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य तथा गुणस्तरहीन फूल, माला र सजावटका सामग्री बिक्री वितरण नगर्न चेतावनी दिएको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै सूचनाको अवज्ञा ...

आजको अर्थ
१८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, सरकारको निर्णय प्रक्रियामाथि प्रश्न
Economy & BusinessJust now

१८ दिनपछि आज बस्दै मन्त्रिपरिषद् बैठक, सरकारको निर्णय प्रक्रियामाथि प्रश्न

काठमाडौं । १८ दिनदेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज कात्तिक १७ गते मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। पछिल्लोपटक असोज ३० गते बसेको बैठकले १२ वटा निर्णय गरेको थियो। सामान्यतया सातामा एक वा दुईपटक बस्ने बैठक लामो समयसम्म नबस्दा सरकारको नियमित निर्णय प्रक्रिया प्रभावित भएको भन्दै प्रश्न उठ्न थालेका छन्। यसबीच प्रधानमन्त्र… ...

आर्थिक न्यूज
भारतसँगको व्यापार बन्द हुँदा पाकिस्तानलाई ४० अर्ब डलरको क्षति, डब्ल्यूटीओमा भने पाँच देशसँगै उभियो
Economy & BusinessJust now

भारतसँगको व्यापार बन्द हुँदा पाकिस्तानलाई ४० अर्ब डलरको क्षति, डब्ल्यूटीओमा भने पाँच देशसँगै उभियो

काठमाडौं । भारतसँगको व्यापारिक सम्बन्ध निलम्बन हुँदा पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको दाबी गरिएको छ । सन् २०१९ मा पुलवामा आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण व्यापारिक सम्बन्ध प्रभावित बनेपछि पाकिस्तानको व्यवसाय, उद्योग तथा आपूर्ति प्रणालीमा ठूलो असर परेको पाकिस्तान–भारत व्यापार परिषद्का अध्यक्ष नूर मोहम्मद क… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play