अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुनेछ। यो चुनावअन्तर्गत अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ। अमेरिकामा राष्ट्रपति चुनावको ठिक दुई वर्षपछि मध्यावधि चुनाव हुन्छ।...
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पको परीक्षा

Read Complete Original Article
Published originally on नेपालखबर






