रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा त्रिपक्षीय वार्ताको पहिलो चरण सम्पन्न भएको छ। अमेरिकाको मध्यस्थतामा युक्रेन र रुसबिच पहिलो दिन मंगलबार करिब चार घण्टा वार्ता भएको हो। यद्यपि युक्रेन र रुसका उच्च अधिकारीहरूले वार्ताका विषयमा अहिलेसम्म केही बताएका छैनन्, मौन रह...
अमेरिकाको मध्यस्थतामा यूएईमा रुस र युक्रेनबिच शान्ति वार्ता जारी, पहिलो दिन ‘फलदायी’ भएको दाबी

Read Complete Original Article
Published originally on नेपालखबर






