• एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सका दुई–दुई कित्ता शेयर दिने घोषणा गरेका छन्। • कम्पनीले दिने सेयर आगामी महिना र व्यक्तिगत सेयर २०२७ मा हस्तान्तरण गरिनेछ। • मस्कको सेयर दिने प्रतिबद्धता करिब १८ अर्ब अमेरिकी डलरको हुने अनुमान गरिएको छ।
अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता शेयर

Read Complete Original Article
Published originally on नेपालबहस






