इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार सैन्य प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारी समाचार संस्था इर्नाका अनुसार, सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको बताएका छन् । उनले भने, “इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन् । उनीहरूमा उच्च ...
अमेरिका–इजरायललाई इरानको चेतावनी- पहिलेभन्दा शक्तिशाली छौँ

Read Complete Original Article
Published originally on फरकधार






