सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्।
अमरेशले जानकी मन्दिरबाट थाले मेची–महाकाली पदयात्रा, रविले गरे उद्घाटन

Read Complete Original Article
Published originally on नेपालखबर






