बाढी, पहिरो, भूकम्प वा अन्य विपद्को जोखिम देखिएमा अब प्रभावित क्षेत्रका मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सकिने प्रविधि नेपालमै विकास गरिएको छ। गृह मन्त्रालयको पहलमा विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ। विपद्का बेला नागरिकलाई छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्‍याउने उद्देश्यले विकास गरिएको यो ...
अब विपद्का बेला मोबाइलमा बज्नेछ विशेष साइरन, नेपालमै बन्यो सेल ब्रोडकास्ट

Read Complete Original Article
Published originally on नेपालखबर






