लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले विदेश भ्रमणका क्रममा प्रयोग गर्न मिल्ने डेटा ई–सिम एपभित्रै खरिद गरेर इन्स्टल गर्न सकिने सुविधा ल्याउने भएको छ। ह्वाट्सएपले आफ्नो ब्लगमार्फत नयाँ सुविधाको घोषणा गर्दै प्रारम्भिक चरणमा केही चुनिएका देशमा यो सेवा उपलब्ध हुने जनाएको छ। यसका लागि भारतको दूरसञ्चार कम्पनी रिलायन्स जियोसहित विभिन्न ई–सिम सेवा प्रदायक र दूरसञ्...
अब विदेश जाँदा ह्वाट्सएपबाटै किन्न र चलाउन सकिने ई–सिम, जियोसहित टेलिकम कम्पनीसँग सहकार्य

Read Complete Original Article
Published originally on नेपालखबर






