काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउन ब्यागेज ड्रप एरियाको लाइभ फिड आगमन कक्ष (अराइभल) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ ।यस सुविधामार्फत यात्रुहरूले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् । साथै, ब्यागेज प्राप्त गर्न कति समय लाग्न सक्छ भन्ने अनुमान गर्न पनि सहज हुनेछ ।विमानस्थलको यो पहलले ब्यागेज पर्खनुपर्ने यात्रुको समयलाई थप सहज बनाउनुका साथै सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि गर्ने अपेक्ष
अब त्रिभुवन विमानस्थलमा स्क्रिनमै देखिनेछ यात्रुको ब्यागेज, प्रतीक्षा समय समेत अनुमान गर्न सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






