काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा फाइल हेर्न, खोल्न र सम्पादन गर्न सकिने नयाँ सुविधा थप गरेको छ । यससँगै प्रयोगकर्ताले जेमिनाईबाट तयार पारेका वा अपलोड गरेका फाइल डाउनलोड गरेर अन्य एपमा लैजानुपर्ने झन्झट हट्ने भएको छ ।प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार नयाँ सुविधाले जेमिनाईलाई फाइल निर्माण गर्ने माध्यममा मात्र सीमित नराखी सम्पादन गर्ने उपकरणका रूपमा समेत विस्तार गरेको छ ।यसअघि गुगलले गत अप्रिलमा जेमिनाईमार्फत गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनलगायतका फाइल तयार पार्न सकिने
अब जेमिनाईमै फाइल खोल्न र सम्पादन गर्न सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






