काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ ।अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी-२० क्रिकेट प्रतियोगितामा इन्ड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गर्ने भएको हो ।यस साझेदारीमार्फत इन्ड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ । यात्रु र
एनपीएलसँग इन्ड्राइभको साझेदारी, दर्शकहरुलाई नि:शुल्क सटलदेखि उपहारसम्म

Read Complete Original Article
Published originally on आइसिटी समाचार






