काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताका विषयमा अफवाहमा नलाग्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकलाई सम्बोधन गर्दै थापाले संसद् पुन:स्थापना हुन्छ भन्नु र कांग्रेसको आधिकारिकता फेरिन्छ भन्नु उस्तै रहेको उल्लेख गरे । उनले फागुन २१ गतेको निर्वाचनमा आफूले नै टिकट दिएर निर्वाचन सम्पन्न भइसकेकाले अब स्थानीय तहको निर्वाचन […]
अफवाहमा नलाग्नुस्, स्थानीय निर्वाचन मेरै नेतृत्वमा जान्छ : गगन थापा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






