साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘बीसाइड्स काठमाडौं २०२६’ (BSides Kathmandu 2026) अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीहरूले शीर्ष तीन स्थान हासिल गरेका छन् । नोभेम्बर २१, २०२६ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित प्रतियोगितामा सफ्टवेरिकाका तीन टोलीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका हुन् । साइबर सुरक्षासम्बन्धी वास्तविक परिस्थितिमा आधारित चुनौती, लाइभ ह्याकिङ तथा समस्या समाधानका...
साइबर सुरक्षा प्रतियोगितामा सफ्टवेरिकाको वर्चस्व, शीर्ष तीन स्थानमै विद्यार्थीको कब्जा

Read Complete Original Article
Published originally on फरकधार






