काठमाडौँ । अपि पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको हो । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ। The post अपि पावरका सेयरधनीले कति पाउने भए लाभांश ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
अपि पावरका सेयरधनीले कति पाउने भए लाभांश ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर


_CtEpYGPjdK.webp)



