काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन खुलाएको छ । विश्वका विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सम्बन्ध विस्तार गर्न त्रिविले इच्छुक स्थायी प्राध्यापकहरूबाट आवेदन माग गरेको हो । विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार आवेदन आह्वान गरेको जनाएको […]
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

Read Complete Original Article
Published originally on लोकपथ






