अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […]
Read Complete Original Article
Published originally on समयपोष्ट
Related News

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
बाढीले क्षतिग्रस्त पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएसँगै टानले मनास्लु–लार्केपास, लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा पदयात्राका लागि खुला भएको तर यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। ...

भोटेकोशी बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग निश्चित
काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) ले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोषको बोर्ड बैठकले नेपाल सरकारको अनुरोधमा उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गत भदौ १० ...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 'चाइना अर्थक्वेक नेटवर्क सेन्टर' (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको खबर प्राप्त भएको छैन। ...