Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अनलाइन सुरक्षामा नयाँ युगको सुरुवात, अस्ट्रेलियाले ल्यायो नयाँ कानुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनलाइन सुरक्षामा नयाँ युगको सुरुवात, अस्ट्रेलियाले ल्यायो नयाँ कानुन
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति जवाफदेही बनाउन अस्ट्रेलियाले नयाँ कानुनी व्यवस्था लागू गर्ने तयारी गरेको छ । अनलाइन माध्यमबाट हुने दुर्व्यवहार, हानिकारक सामाग्रीको प्रसार र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव नियन्त्रण गर्ने उद्देश्यले अस्ट्रेलियाली संसद्ले ‘डिजिटल ड्युटी अफ केयर’ कानुन पारित गरेको हो ।नयाँ कानुनले प्रविधि कम्पनीहरूलाई आफ्ना डिजिटल प्लेटफर्मबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गर्ने, त्यसलाई न्य

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह
TechnologyJust now

अमेरिकी स्पेस फोर्सका लागि स्पेसएक्सले प्रक्षेपण गर्‍यो गोप्य जासुसी उपग्रह

स्पेसएक्सले अमेरिकी स्पेस फोर्सका लागि अर्को गोप्य अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। मंगलबार (नोभेम्बर २४) क्यालिफोर्नियाबाट फाल्कन–९ रकेटमार्फत अज्ञात पेलोड अन्तरिक्षमा पठाइएको हो। भ्यान्डेनबर्ग स्पेस फोर्स बेसको स्पेस लन्च कम्प्लेक्स–४ई बाट स्थानीय समयअनुसार बिहान ११ बजेर ८ मिनेटमा फाल्कन–९ रकेट प्रक्षेपण गरिएको थियो। रकेटले अमेरिकी स्पेस फोर्सको यूएसएसएफ–२६६ मिसन बोकेको थियो। यो महिनामा स्पेसएक्सले अमेरिकी सैन्य निकायका लागि प्रक्षेपण गरेको चौथो ...

टेक्नोलोजी खबर
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
TechnologyJust now

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, १० मङ्सिर सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिनुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया […] The post गुणस्तरीय सेवा दिएर ...

आइसिटी फ्रेम
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता
TechnologyJust now

सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

१० मंसिर, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको विस्तारसँगै नयाँ सेवाको विकास गरी उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको […] The post सिद्धार्थ बैंक र ...

आइसिटी फ्रेम
यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
TechnologyJust now

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

१० मंसिर, काठमाडौं। यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष र उत्साहजनक बनाएको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग […] The post यामाहा नेपालद्वारा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement