काठमाडौं । भारतीय अर्बपति उद्योगपति गौतम अडाणीले आफ्नो विशाल व्यावसायिक साम्राज्यको उत्तराधिकारीका रूपमा चार जनालाई छनोट गरेका छन् । छनोटमा उनका दुई छोरा र दुई भतिजा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अडाणी समूहको नेतृत्व र स्वामित्वको भावी उत्तराधिकार व्यवस्थापनका लागि गौतम अडाणीले परिवारका चार सदस्यलाई अघि सारेका हुन् । अडाणी समूहमा उनका छोरा करण अडाणी…
अडाणीले छाने चार उत्तराधिकारी, दुई छोरा र दुई भतिजालाई जिम्मेवारी दिने तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





