धनकुटा – धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् । परिवार र आफन्तबिच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा […]
सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





