अजगैबीको झुपडीबाट एनपीएलको मैदानसम्म राहुलको उडान

रौतहटको धुलाम्मे बाटो, सानो झुपडी र सीमित स्रोतसाधनको घेराबाट निस्केर एनपीएलको चम्किलो प्रकाशमा आइपुगेका राहुल अहिले नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाई बन्ने बाटोमा रहेको उनका छिमेकीहरू सुनाउँछन् ।
Read Complete Original Article
Published originally on कान्तिपुर





