काठमाडौं । राइड शेयरिङ प्लेटफर्महरुको भाडाको विषयमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो दिएको छ । प्लेटफर्मले भाडा निर्धारण गर्ने आधार, भाडा वृद्धि गर्न आधार र सेवा शुल्क तथा कमिसनको विषयलाई लिएर विभागले चासो व्यक्त गरेको छ । राइड शेयरिङको भाडा बेला बेला ह्वात्तै बढ्ने गर्दछ । विशेषगरी पानी परेको बेला र कार्यालय जाने र छुट्ने समयमा भाडा अचाक्ली वृद्धि ह…
अचाक्ली भाडावृद्धि भएपछि राइड शेयरिङ प्लेटफर्मलाई वाणिज्य विभागले काट्यो पत्र

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






