महमा अखाद्य वस्तु मिसावट गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका- १ भण्डारे बस्दै आएका लक्ष्मण गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। धादिङको सिद्धलेक गाउँपालिका- २ घर भएका गुरुङले अखाद्य पदार्थ मिसावट गरेर मह उत्पादन गर्ने गरेको सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो।&...
अखाद्य महको कारोबार गरेको आरोपमा टोखाबाट १ जना पक्राउ, ३८४ केजी मह पनि बरामद

Read Complete Original Article
Published originally on नेपालखबर






