Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – अकस्मातको वर्षाले काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी
Latest NewsJust now

सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

धनकुटा – धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन् । परिवार र आफन्तबिच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा […] ...

काठमाण्डुपाटी
बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीका
Latest NewsJust now

बालगृहमा बालिकालिकाले मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन्। बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभ... ...

नेपालखबर
सेताम्मे हिमशृङ्खलासँगै हिमालको काखमा झिलिमिली पोखरा
Latest NewsJust now

सेताम्मे हिमशृङ्खलासँगै हिमालको काखमा झिलिमिली पोखरा

• तिहारको समयमा पोखरा रंगीन बत्ती र आकर्षक सजावटले झिलिमिली बनेको छ। • सेताम्मे हिमशृङ्खलासँगै पोखराको सुन्दरतामा थप मिठास थपिएको छ। • पुम्दिकोट, सराङकोट, काहुँडाँडा र निर्मलपोखरीजस्ता डाँडाबाट पोखरा सहरको आकर्षण बढेको छ। ...

नेपालबहस
पोखराको भाइटीका महोत्सवमा रमाए विदेशी पर्यटक
Latest NewsJust now

पोखराको भाइटीका महोत्सवमा रमाए विदेशी पर्यटक

पोखरा । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा विदेशी पर्यटकले सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाएर तिहार मनाएका छन्। नेपाली संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले होटल संघ पोखराले हरेक वर्ष भाइटीका महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवमा सहभागी विदेशी पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका लगाउनुका साथै सेलरोटी र नेपाली दालभातको स्वादसमेत लिएका थिए। नेपाली संस्कृति र परम्परासँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play