Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश

Share:WhatsAppFacebookX (Twitter)Telegram
६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाश
Photo / Coverage: अनलाइन खबर

२५ हजार रुपैयाँबाट ब्रिज कोर्स पढाउने व्यवसाय थालेका प्रकाशले ६ करोड बढी लगानीको व्यवसाय आगलागीले ध्वस्त भएपछि पनि हरेश नखाइ सोही ठाउँमा नयाँ व्यवसाय सुरु गरिसकेका छन् । आगामी नयाँ वर्षसम्म नेपाली लुगा घर र नेपाली जुत्ता घरलाई ब्युँताउने तयारीमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता
OthersJust now

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । ...

अनलाइन खबर
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले
OthersJust now

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

‘विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरिरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने । ...

अनलाइन खबर
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)
OthersJust now

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटिका (तस्वीरहरू)

भाइटीकाको अवसरमा बुधबार सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ । ...

अनलाइन खबर
हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन
OthersJust now

हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन

अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास हुनुभन्दा अगाडि हाल बाढीले बगाएको टिमुरे बस्ती हिउँदे गोठहरू मात्र भएको क्षेत्र हो । त्यहाँका बासिन्दाहरूको पुरानो बस्ती टिमुरेबाट करिब २ किलोमिटर दक्षिण खाइडी भन्ने ठाउँमा छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play