Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ

Share:WhatsAppFacebookX (Twitter)Telegram
५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ
Photo / Coverage: अनलाइन खबर

बलिउड अभिनेता सैफ अली खानले हालै इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा ५६ वर्षीय सैफ शर्ट नलगाई योग गरिरहेको देखिएका छन् । खुला आकाशमुनि उनले सूर्य नमस्कार गरेको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सैफको यो भिडियोको करिना कपुरदेखि शिल्पा शेट्टीसम्मले प्रशंसा गरेका छन् । भिडियोमा उनको शारीरिक तन्दुरुस्ती स्पष्ट…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट
OthersJust now

सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट

पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए । ...

अनलाइन खबर
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको
OthersJust now

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि सहभागी थिए । विवाहका तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान बेहुला र… ...

अनलाइन खबर
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग
OthersJust now

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play