व्यक्तिगततर्फ धेरै पदक बाग्मतिका अभिव प्रधान र महिलातर्फ एनआरएनएकी लिली बोहराको खातामा।
४० पदकसहित बाग्मति शीर्ष स्थानमा, घरेलु मैदानमा पनि कर्णालीको पदक संख्या शून्य

Read Complete Original Article
Published originally on कान्तिपुर

व्यक्तिगततर्फ धेरै पदक बाग्मतिका अभिव प्रधान र महिलातर्फ एनआरएनएकी लिली बोहराको खातामा।
Published originally on कान्तिपुर

काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। गृह मन्त्रालयले मंसिर ११ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। जसअनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ भने यसअघिका महानिर्देशक रामचन्द्र तिवारीलाई ...

भरत खवासका अनुसार तीन वर्षदेखि लिग नहुँदा खेलाडीले अवसर गुमाएका छन्, विदेशिन वा फुटबल छाड्न बाध्य भएका छन्। ...

कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा क... ...

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी सर्लाहीमा टमाटर प्रशोधन उद्योग स्थापना गर्ने विषयमा छलफल गरेकी छन्। भेटमा टमाटर प्रशोधन युनिट स्थापनाको कार्यविधि, आवश्यक बजेट विनियोजन तथा निजी क्षेत्रको लगानी र सहभागिताका सम्भावनाबारे छलफल भएको सांसद कार्कीले बताएकी छन्। सर्लाही टमाटर उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक हो। सर्लाहीमा मात्र २ हजार हेक्टर भन्दा बढी क्षेत्रमा ...