काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को ४ महिनामा २० अर्ब ६८ करोड ३३ लाख रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म उक्त रकम बराबरको ८ लाख ७१ हजार ११३ वटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ । जसबाट ३ अर्ब ८५ करोड बढी राजस्व संकलन भएको छ । यस अवधिमा ६१ वटा देशबाट उक्त स्मार्टफोन आयात भएको विभागले जनाएको छ । जसमध्ये सबैभ…
४ महिनामा भित्रियो २० अर्ब ६८ करोडको मोबाइल, कुन देशबाट कति ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






