काठमाडौं। राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा सरकारले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १९ विधामा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटद्वारा ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक
१९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल र राजबहादुर शाह शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on प्रदेश खबर






