Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० बालबालिका बन्दै काठमाडौं महानगरका जलवायु सद्भावना दूत
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनमा बालबालिकाको भूमिका बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ । महानगरपालिकाले आजदेखि आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत बालबालिकाका लागि भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० जनालाई सद्भावना दूत बनाउने तयारी गरेको हो । प्रतियोगितामा महानगरभित्रका सामुदायिक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढी र पहिरोका कारण दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द
OthersJust now

बाढी र पहिरोका कारण दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द

विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ ...

पर्दाफास
माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति
OthersJust now

माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर , पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो। आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक ...

पर्दाफास
काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो । कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन् । त्यस्तै, हर्न बजाउने ...

पर्दाफास
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म
OthersJust now

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement