काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी सम्पूर्ण विवरण तथा आवश्यक कागजात १० दिनभित्र बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार राजस्व दाखिलाको अवस्था परीक्षण गर्ने उद्देश्यले यस्तो विवरण माग गरेको हो ।प्राधिकरणले सार्वजनिक सूचनामार्फत दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र लिई इन्टरनेट तथा इमेल सेवा प्रदान गरिरहेका सबै सेवा प्रदायकलाई विवरण उपलब्ध गराउन भनेको छ ।सेवा प्रदायकले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थ
१० दिनभित्र कर दाखिलाको हिसाब बुझाउन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






