काठमाडौं । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि रिले अनसन गर्ने घोषणा गरेको छ । एसोसिएसनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता तथा प्रतिनिधित्वमा स्वार्थको द्वन्द्व...
१० बुँदे मागसहित डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले रिले अनसन गर्ने

Read Complete Original Article
Published originally on रातोपाटी






