काठमाडौं । नेपाली र चिनियाँ राजनीतिक नेतृत्वबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यलाई ठोस विकास परियोजनामा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ सियाओहुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलबीच चीनको चेङ्दुमा भेटवार्ता भएको हो ।भेटमा नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास, आर्थिक साझेदारी र साझा
रास्वपा प्रतिनिधिमण्डल र सिचुवानका सचिव वाङबीच भेटवार्ता, पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

Read Complete Original Article
Published originally on आइसिटी समाचार






