यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ। त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टे...
१० औँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछ? (तालिकासहित)

Read Complete Original Article
Published originally on नेपालखबर






