११ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यकाबाट विस्थापित भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू बस्दै आएका अस्थायी होल्डिङ सेन्टर खाली गर्न सरकारले जारी गरेको सूचना तत्काल फिर्ता लिन माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै घरटहरामाथि डोजर चलाएर विस्थापित गरिएका नागरिकको उचित पुनर्बासको व्यवस्था गर्नुको साटो अस्थायी आश्रयस्थलसमेत…
होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिन नेकपाको माग

Read Complete Original Article
Published originally on अनलाइन खबर






