तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ होर्मुज पुन: खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको छ । कतार र पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाइरहेका छन् । फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता […]
होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






