Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
Photo / Coverage: फरकधार

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
PoliticsJust now

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने ...

फरकधार
कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
PoliticsJust now

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्दैछ सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी […] ...

काठमाण्डुपाटी
भाडाको कोठामा बस्ने प्रहरी अब आफ्नै भवनमा, बागलुङमा एकैपटक चार भवन निर्माण
PoliticsJust now

भाडाको कोठामा बस्ने प्रहरी अब आफ्नै भवनमा, बागलुङमा एकैपटक चार भवन निर्माण

जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक ...

फरकधार
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कांग्रेस, विपक्षी दलहरूसँग आज छलफल
PoliticsJust now

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कांग्रेस, विपक्षी दलहरूसँग आज छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ । आङ्देम्बेका अनुसार बैठकमा सरकारको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play