Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/State news/हिमपातपछि खुलेका सुन्दर हिमाल (तस्बिरहरू)

हिमपातपछि खुलेका सुन्दर हिमाल (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमपातपछि खुलेका सुन्दर हिमाल (तस्बिरहरू)

हुम्ला। दुई दिनसम्म लगातार भएको हिमपात र वर्षा रोकिएर मौसम सफा भएसँगै हुम्लाको सिमकोट बजार र आसपासका क्षेत्रका हिमालहरू खुलेर देखिएका छन्। मौसम खुलेसँगै चाँदीझैँ टल्किएका र हिउँले ढाकिएका हिमालहरूको मनमोहक दृश्य देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on प्रदेश खबर

Visit Publisher Site →

Related News

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
State newsJust now

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं– सरकारले जाडोयामलाई लक्षित गर्दै सरकारी कार्यालयको समय परिवर्तन गरेको छ। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने... <p>The post भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म first appeared on Palika Live.</p> ...

पालिका लाइभ
कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु
State newsJust now

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुएलाको अपुरे ...

प्रदेश खबर
बाढी पहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित
State newsJust now

बाढी पहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढी पहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढी पहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् । गाउँपालिकाका अनुसार विपद्‌बाट ५७२ रोपनी ...

प्रदेश खबर
रास्वपाद्वारा विभिन्न उपसमिति गठन तथा वडाध्यक्ष र सदस्यका लागि आवेदन खुला
State newsJust now

रास्वपाद्वारा विभिन्न उपसमिति गठन तथा वडाध्यक्ष र सदस्यका लागि आवेदन खुला

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले स्थानीय तह ...

प्रदेश खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play