सरकारले प्रस्ताव लेखनसँगै कार्यान्वयन गर्नसक्ने र छिटो प्रक्रिया अघि बढाउन सक्ने उपयुक्त संस्था छनोटका लागि मूल्याङ्कन पनि गरिरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए ।
हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






