विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको नोबेलले सर्वाधिक आयकर दाखिला गरेबापत नेपाल सरकारबाट सम्मान प्राप्त गरेको हो। यससँगै नोबेलले स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ...
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज

Read Complete Original Article
Published originally on हेल्थवाणी






