सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका केन्द्र खास्तापमा भएको भीषण आगलागीबाट घर, पसल र होटल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। गत मंसिर ६ गते राति गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा आगलागी भएको हो। आगोले
सोलुखुम्बुको खास्तापमा भीषण आगलागी, घरसहित पसल र होटल जले

Read Complete Original Article
Published originally on प्रदेश खबर






