Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सेबोनको नयाँ सूचना प्रविधि नीति लागू : पुँजी बजारको तथ्यांक नेपालमै राख्नुपर्ने, एआई र एल्गोरिदमिक कारोबार पनि नियमनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेबोनको नयाँ सूचना प्रविधि नीति लागू : पुँजी बजारको तथ्यांक नेपालमै राख्नुपर्ने,  एआई र एल्गोरिदमिक कारोबार पनि नियमनमा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारसँग सम्बन्धित तथ्यांक नेपालभित्रै भण्डारण गर्नुपर्ने व्यवस्था गरेको छ । बजारमा साइबर आक्रमण वा गम्भीर प्रकृतिका सूचना प्रविधिसम्बन्धी घटना भएमा सम्बन्धित संस्थाले सोही दिन बोर्डलाई जानकारी दिनुपर्नेछ । धितोपत्र तथा वस्तु विनिमय बजारको प्रविधिगत पूर्वाधार सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित बोर्डले ‘सूचना प्रविधि नीति…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म किस्तामा सामान किन्न सकिने
Economy & BusinessJust now

नेपाल बैंक र फिन्टारा सोलुसन्सबीच सम्झौता, क्रेडिट कार्डबाट १८ महिनासम्म किस्तामा सामान किन्न सकिने

काठमाडौँ / नेपाल बैंक लिमिटेड र फिन्टारा सोलुसन्स प्रा.लि.बीच क्रेडिट कार्डबाट किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । नेपालको पहिलो बैंक ...

अर्थडबली
अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
Economy & BusinessJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विविध […] ...

काठमाण्डुपाटी
भारतसँग आर्थिक सहकार्यका विषयमा अर्थमन्त्री वाग्ले र विदेश सचिव मिश्रीबीच छलफल
Economy & BusinessJust now

भारतसँग आर्थिक सहकार्यका विषयमा अर्थमन्त्री वाग्ले र विदेश सचिव मिश्रीबीच छलफल

काठमाडौं । नेपाल र भारतबीच आर्थिक सहकार्य विस्तारका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच छलफल भएको छ । बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा कुराकानी भएको हो । भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारी सहभागी थिए । ...

आर्थिक न्यूज
संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी
Economy & BusinessJust now

संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छ : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएको छ । राष्ट्रिय निकुञ्ज तथा ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play