गृहमन्त्री सुधन गुरुङले देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। ‘सुशासन र समृद्धिका लागि सरकारले आवश्यक सबै प्रयास गर्छ,&rsq...
सुशासन र समृद्धिका लागि सरकारले सबै प्रयास गर्छ : गृहमन्त्री

Read Complete Original Article
Published originally on नेपालखबर






