सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (मंगलबार) फोर्स गाडी दुर्घटना हुँदा नौं जना घाइते भएका छन् । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती किशोरीको उद्धार गरिएको हो। जटिल... ...

सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । कुकुरले सोमबार बिहान मन्दिर जाँदै गरेकी मन्दिरा रिजालमाथि आक्रमण गरेको थियो । कुकुरको टोकाइबाट रिजालको मुखमा गम्भीर चोट लागेको छ भने ओठको भाग लुछिएको छ । उनलाई उपचारका... ...

मोबाइल र ल्यापटप चलाउँदा गर्दनमा बढ्दैछ दबाब, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ उपाय
आधुनिक समय हाम्रो गर्दनका लागि निकै चुनौतीपूर्ण बनेको छ।विश्वभरि हामी अर्बौँ मानिसहरू दिनको धेरै समय शरीर कुप्रेको अवस्थामा बस्छौँ। र हामिले ल्यापटप वा मोबाइल चलाइरहँदा पनि शरीरको तौलको भार गर्दनमा धेरै परिरहेको हुन्छ। यस्तो असजिलो गरी गर्दन निहुराएर बस्दा टाउकोको तौलको भार गर्दनमा करिब २७.२ किलोग्राम बराबर पर्ने लन्डनस्थित क्वीन्स अस्पतालका स्पाइनल न्यूरोसर्जन... ...


