Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने चेतावनी दिएपछि अन्तत: सुदूरपश्चिम खेल्न तयार भएको थियो । यसअघि ७: ४० बाट खेल शुरु गर्ने भनिएको थियो । जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ । यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । The post सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

धनगढीमा एनपीएल क्रेज : सुदूरपश्चिमको खेल हेर्न पार्क मोडमा दर्शकको घुइँचो (फोटो फिचर)
ताजा खबरJust now

धनगढीमा एनपीएल क्रेज : सुदूरपश्चिमको खेल हेर्न पार्क मोडमा दर्शकको घुइँचो (फोटो फिचर)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक यति बेला कीर्तिपुरको मैदानमा मात्र सीमित छैन, देशका प्रमुख सहरहरूमा पनि यसको क्रेज देखिन थालेको छ । एनपीएलअन्तर्गत शनिबार राति सम्पन्न सुदूरपश्चिम... ...

रातोपाटी
उत्कृष्ट दुग्ध उत्पादक किसान सम्मानित
ताजा खबरJust now

उत्कृष्ट दुग्ध उत्पादक किसान सम्मानित

अमरराज नहर्कीतनहुँ, कात्तिक १४ गते । तनहुँ जिल्लाका उत्कृष्ट दुग्ध उत्पादक किसानलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, दमौलीको ३१औँ... ...

गोरखापत्र
हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन
ताजा खबरJust now

हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play