काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनायो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा २ छक्…
सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






