काठमाडौँ । खराब सुरुवात गरेको सुदूरपश्चिमले तीन विकेट गुमाएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले तेस्रो विकेटका रूपमा इसन पाण्डेलाई गुमाएको हो । यसअघि...
सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे ३ रनमै आउट

Read Complete Original Article
Published originally on रातोपाटी






