Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा
Photo / Coverage: फरकधार

साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा निरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले २१...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिउँसो सुत्ने बानीले रातिको निद्रा बिगार्छ ? जान्नुहोस् विशेषज्ञको सुझाव
PoliticsJust now

दिउँसो सुत्ने बानीले रातिको निद्रा बिगार्छ ? जान्नुहोस् विशेषज्ञको सुझाव

दिनभरको काम, थकान र व्यस्ततापछि दिउँसो केहीबेर सुत्दा शरीर हलुका र दिमाग ताजा भएको अनुभव हुन्छ । कतिपय मानिसलाई दिउँसो खाना खाएपछि निद्रा लाग्ने गर्छ भने कतिपयलाई दिउँसो नसुती दिन बिताउनै कठिन हुन्छ । तर, दिउँसो सुत्ने यही बानीले रातिको निद्रामा असर गर्छ कि गर्दैन ? स्वास्थ्य विशेषज्ञहरूका अनुसार दिउँसो सुत्नु आफैँमा नराम्रो बानी होइन । तर, कति समय सुतिन्छ र ...

फरकधार
सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित २१ रनमा आउट
PoliticsJust now

सुदूरपश्चिमलाई तेस्रो सफलता, कप्तान रोहित २१ रनमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ । उनी २१ रन बनाएर आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका बलर थरिन्दु रत्ननायकेले आउट गरेका हुन् । यसअघि लुम्बिनीले पहिलो विकेटका रूपमा ओपनिङ ब्याटर डार्सी सर्टलाई गुमाएको थियो । उनी खाता नै नखोली ...

फरकधार
एनपिएलमा दीपेन्द्रको दबदबा, तीन अर्धशतकसहित बनाए नयाँ कीर्तिमान
PoliticsJust now

एनपिएलमा दीपेन्द्रको दबदबा, तीन अर्धशतकसहित बनाए नयाँ कीर्तिमान

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा नयाँ कीर्तिमान बनाएका छन् । जारी प्रतियोगितामा उनले तीन अर्धशतक पूरा गर्दै एकै संस्करणमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । दीपेन्द्रले मंगलबार लुम्बिनी लायन्सविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । जारी एनपीएलमा हालसम्म २३ अर्धशतक र ...

फरकधार
पावरप्लेमा लुम्बिनीको सम्हालिएको ब्याटिङ, ६ ओभरमा ३८ रन बनाउँदा गुमायो दुई विकेट
PoliticsJust now

पावरप्लेमा लुम्बिनीको सम्हालिएको ब्याटिङ, ६ ओभरमा ३८ रन बनाउँदा गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले सुरुवाती ६ ओभरमा ३८ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य पछ्याएको लुम्बिनीले पावर प्लेमा २ विकेट गुमाएको छ । लुम्बिनीले पहिलो विकेटका रूपमा ओपनिङ ब्याटर डार्सी सर्टलाई गुमाएको थियो । उनी खाता नै नखोली पहिलो ओभरको तेस्रो बलमा स्कट कुग्लाइनको बलमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play